८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट प्रहरी चौकीमा ब’म बि’स्फोट



अ+ अ-

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा वि’ष्फोट भएको छ । अ’ज्ञात समूहले सुतली ब’म बि’स्फोट गराएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब सवा दुई बजे अ’ज्ञात समूहले चौकीमा ब’म प्र’हार गरेको हो । ब’म बि’स्फोटबाट चौकीमा सामान्य क्ष’ति भएको छ भने एक जना प्रहरी जवान घा’इते भएका छन् । बि’स्फोटमा संलग्न एक जना भारतीय नागरिकलाई तत्कालै प्रहरीले नि’यन्त्रणमा लिएको छ।

‘घ’टनाको विस्तृत विवरण आउन बाँकी छ ।