२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज बैठक बसेको हो। देशको समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।

बैठकमा सरकारका प्राथमिकता, नीति कार्यान्वयनको अवस्था तथा पछिल्ला विकसित घटनाक्रमबारे समीक्षा हुने अपेक्षा गरिएको छ।