३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (पूर्ण विवरण सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको सम्पत्ति विवरणमा प्रधानमन्त्री बालेन शाहको बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।

सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ ।

प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्ति विवरण २०८२