९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको औद्योगिक उत्पादन फेब्रुअरीमा ५.२ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौँ। औद्योगिक उत्पादन सूचकाङ्कद्वारा मापन गरिएको भारतको कारखाना गतिविधिमा फेब्रुअरी महिनामा ५.२ प्रतिशतको वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी तथ्याङ्कअनुसार, उत्पादन क्षेत्रमा भएको ६ प्रतिशतको वृद्धिका कारण औद्योगिक उत्पादनमा यो उल्लेख्य वृद्धि देखिएको हो

। मन्त्रालयकाअनुसार फेब्रुअरी २०२६ मा खानी, उत्पादन र विद्युत क्षेत्रको वृद्धिदर क्रमशः ३.१ प्रतिशत, ६.० प्रतिशत र २.३ प्रतिशत रहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल