काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सहित नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसंग भेट गर्नुभएको छ ।
सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि वालुवाटार पुग्नु भएको छ
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी हुनहुन्छ ।











