५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्नैलाई रविको बधाई

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्नैलाई रविको बधाई
अ+ अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मतदान सम्पन्न भएपछि सामाजिक संञ्जाल मार्फत लामिछानेले निर्वाचन सफल बनाउन सहयोग गर्नेहरु सबैलाई धन्यवाद दिनु भएको हो ।

उहाँले लेख्नुभएको छ-

चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, नेपाल सरकारका सम्पूर्ण निकायहरु, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायहरु,सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौं ।

अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास गर्दछौं।