१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध नेपालले पावरप्लेमा तीन विकेट गुमायो



Nepal’s Kushal Bhurtel and Nepal’s Aasif Sheikh run between the wickets to score during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday, Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)
अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले पावरप्लेमा तीन विकेट गुमाएको छ ।

नेपालले ६ ओभरमा तीन विकेट गुमाएर जम्मा २२ रन बनाएको छ ।

नेपालले ओपनर कुशल भुर्तेल, आसिफ शेख र रोहित पौडेललाई गुमाईसकेको छ । अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरीफ शेख रहेका छन् ।