१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरकोरियाली दूतावास नजिकैको कवाडीखानामा भीषण आगलागी, दुईजना घाइते



अ+ अ-

ललितपुर । ललितपुरको उत्तर कोरियाली दूतावास नजिकैको बखुन्डोलस्थित कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना घाइते भएका छन् ।

आज बिहान ११ः१५ बजेतिर लागेको आगो नियन्त्रणमा लिन दमकल, सुरक्षाकर्मीको प्रयास जारी छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल घटनास्थल पुगेको छ ।

घाइतेहरुलाई जावलाखेलस्थित अल्का अस्पतालमा उपचारको निम्ती लागि भर्ना गराईएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार आगो नियन्त्रण हुँदै गएको छ ।