१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस आए हाम्रो अवस्था के हुन्छ ?: राष्ट्रियसभा सदस्य रायमाझी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् । चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको र त्यसबारेमा सरकार आफै पनि सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने २१ गरौंला, २२ गरौंला ।’

रायमाझीले आवश्यक परे स्थलमार्गसँगै चाइनाको हवाइमार्ग पनि रोक्नु अनुरोध गर्नु पर्ने बताए । ‘कर्णालीका नेपाली कतिपटक सिटामोल नपाएर मरेको अवस्था छ । यो भाइरस आए हाम्रो अवस्था के हुन्छ ? भन्दै उनले प्रश्न समेत गरे ।