२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सालको काठ बरामद



अ+ अ-

नारायणपुर । गढवा राजपुर गाउँपालिका–७ पटौलीमा नाकास्थित मारुरीखोलाबाट आज इलाका प्रहरी कार्यालय गढवाले अवैध सालको काठ बरामद गरेको छ । अधैव रुपमा सालको काठ निकासा हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको जानकारी दिए। उक्त काठ आवश्यक कार्वाहीका लागि सब डिभिजन वन कार्यालय पठाइने प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।