१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् गायक प्रशान्त तामाङ



अ+ अ-

काठमाडौं । गायक प्रशान्त तामाङको निधन भएको छ ।

तामाङको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो ।

इण्डियन आइडल विजेता समेत रहेका तामाङको ४२ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

उनले स्वर दिएका धेरै नेपाली गीतहरु चर्चित रहेका छन् । तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा प्रमोद खरेलले लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्‍यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’