२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्पदा क्षेत्रकाे अवलाेकन (फाेटाे फिचर)

अ+ अ-
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहराको अवलोकन गर्दै । तस्बिर ःप्रदीपराज वन्त/रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहराको अवलोकन गर्दै । तस्बिर ःप्रदीपराज वन्त

पुनःनिर्माण धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहरा ।
राष्ट्रपति भण्डारीबाट रानीपोखरी पुनःनिर्माणको अवलोकन राष्ट्रपति विद्यादेवी भण्डारी विसं २०७२ को भूकम्पबाट क्षति भएको काठमाडौँको रानीपोखरीस्थित पुनःनिर्माण हुँदै गरेको बालगोपालेश्वर मन्दिरको शनिबार अवलोकन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार काठमाडौँको रानीपोखरीस्थित पुनःनिर्माण हुँदै गरेको बालगोपालेश्वर मन्दिरबारे जानकारी लिनुहुँदै
दरबार हाइस्कूलको कक्षाकोठा अवलोकन भूकम्पले क्षति पु¥याएपछि चिनियाँ सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको काठमाडौँको रानीपोखरीस्थित दरबार हाइस्कूलको कक्षाकोठा शनिबार अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
निर्माणाधीन हनुमानढोका अवलोकन राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीनको सहयोगमा निमार्णाधीन हनुमानढोका दरबार अवलोकन गर्दै । साथमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी