काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा सहसचिव सुरेश न्यौपानेलाई तोकिएको आयोगले जनाएको छ ।
साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि देहाय अनुसारको व्यवस्था गरिएको पनि आयोगले बताएको छ ।
टेलिफोन नं.: ५२६२२३०
मोबाइल नं.: ९८५१२३३२८१










