९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका २३ डीएसपीको सरुवा (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २३ जना प्रहरी उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकले मंगलबार एक सूचना जारी गर्दै संगठनभित्र आवश्यकतानुसार जनशक्ति व्यवस्थापन तथा प्रभावकारी कार्यसञ्चालनका लागि सरुवा गरेको जनाएको छ।

प्राप्त सरुवा विवरणअनुसार डीएसपी हरिबहादुर गुरुङलाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामापाटन पोखरा सरुवा गरिएको छ। यस्तै, डीएसपी दिनेशबहादुर रायमाझीलाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा पदस्थापना गरिएको छ।

प्रहरी बलभित्रका अन्य २१ डीएसपीहरूलाई पनि विभिन्न प्रदेश, शिक्षालय, ब्यूरो तथा कार्यालयहरूमा जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/DSP-Saruwa.pdf” title=”DSP Saruwa”]