२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिल्टन होटलमा आगजनी



अ+ अ-

काठमाडौं । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् ।

उनीहरुले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शनले आज आक्रामक रुप लिएको छ । उनीहरुले शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा ढुंगामुढा तथा आगजनी गरिरहेका छन् ।