५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगीसम्बन्धी कसुरमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ठगीसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ५ गोल्डढुङगा बस्ने वर्ष ४६ को केदार अर्याल रहेका छन् ।

प्रतिवादी अर्याललाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा ६ बाट पक्राउ गरेको हो ।

निज प्रतिवादी विरुद्ध विभिन्न समयमा ५ वटा मुद्दाहरूमा अदालतबाट ११ महिना ८ दिन कैद सजाय र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपैयाँ मागदाबिको फैसला भएको अभिलेख देखिएको छ ।

उनीमाथि म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।