२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोकमरी र नाकाबन्दीका बीच जीवनका लागि संघर्ष गर्दै गाजाका माझीहरु



अ+ अ-

एजेन्सी । प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताएका छन् ।

गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी हुन् । अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध शुरु भएदेखि समुन्द्र खतरा, निराशाको ठाउँमा परिणत भएको छ ।

गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिवन्धहरूको बीचमा स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गर्छन् ।

माछा मार्ने कामले अब मृत्यु र रगत मात्र ल्याउने उनीहरुको क्रन्दन छ । आफूहरुको लागि यो नै जीविकोपार्जन रहेकाले त्यसलाई त्याग्न नसक्ने बताए ।