१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले तनहुँको जिल्ला अधिवेशन (फोटोफिचर)



अ+ अ-

तनहुँ  । नेकपा एमालेको हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज अधिवेशन सुरु भएको छ ।

तनहुँमा पनि एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । तस्बिरमा हेरौं एमाले तनहुँको जिल्ला अधिवेशन ।

तस्बिर सौजन्यः मदन तिम्सिना