२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

उपेन्द्र यादवद्वारा अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन: एक झलक पुस्तक लोकार्पण

उपेन्द्र यादवद्वारा अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन: एक झलक पुस्तक लोकार्पण
अ अ+ अ-

काठमाडौँ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन : एक झलक’ लोकार्पण भएको छ ।

ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनले प्राप्त गरेका उपलब्धी र मजदुरको अवस्था तथा मजदुरहरुका चूनौतिका विषयमा केन्द्रित भएर उक्त पुस्तक प्रकाशन गरिएको लेखक पौडलले बताएका छन् ।

समाजवादी ट्रेड युनियन महासंघको आयोजना रहेको कार्यक्रममा पार्टीका उपमहासचिव रेखा यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापालगायतका नेताहरुले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए । पुस्तक प्रकाशनमा विशेष सहयोग पुर्याउने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतप्रति लेखक पौडेलले विशेष आभार व्यक्त गरेका छन् ।