१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा आज पनि रास्वपा र राप्रपाको विरोध



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका हुन् ।

उनीहरुको विरोधका बाबुजद संसद बैठक अहिले जारी छ ।