२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गोरखाको अध्यक्षमा गुरुङ सर्वसम्मत



अ+ अ-

गोरखा । नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनबाट प्रेम बहादुर गुरुङ पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।यस्तै, उपाध्यक्षमा कृष्ण बहादुर नेपाली, सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएका छन् । 

यद्यपि,उपसचिवमा भने सहमति जुट्न नसकेकाले चुनाव हुने निश्चित देखिएको छ । जसका लागि शुरेशबाबु श्रेष्ठ, बिशाल थापा र राजन गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।