२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक सर्यो



अ+ अ-

काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा तथा उच्चस्तरिय छानबिन समितीको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

बैठक सञ्चालनको लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।