८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने



अ+ अ-

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ ।

शुक्रवार काठमाडौँको दरबारमार्गमा एक कार्यक्रमकाबीच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो । स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर रहेको जनाइएको छ ।

स्कचर्सका केही सामानहरू बजारमा पाइए पनि यो नै नेपालको पहिलो एक्सक्लुसिभ स्टोरको लन्च गरिएको कम्पनीले जनाएको हो । स्केचर्स ब्राण्ड अमेरिकन कम्पनीको जुत्ताको लागि पपुलर छ । यो कम्पनीले सबै उमेर समूहको लागि जुत्ता बनाउने गरेको छ । अमेरिकासहितका विदेशी देशहरूमा पाउने जुत्ताहरू अब नेपालमै पाइने कम्पनीले जनाएको छ ।

दरबारमार्गस्थित स्केचर्सको स्टोरमा तीन सय भेटाइटीको जुत्ताहरू उपलब्ध हुनेछ ।