२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । ढिला गरि सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।