१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियाेगमा पक्राउ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन्। 

एक महिलालाई  बलात्कार गरेको मौखिक उजुरीको आधारमा अधिकारीलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

एक महिलाले प्रहरीलाई टेलिफोनबाट उजुरी गरेपछि अधिकारीलाई नियन्त्रणमा लिईएको हो । बलत्कार प्रकरण बारे  प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । 

बुधबार निवासमा बोलाएर अधिकारीले बलात्कार गरेको आरोप ती महिलाले  लगाएकी छिन् । पीडित भनिएकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।