३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनमा भएको झडपमा परी पत्रकार घाइते



अ+ अ-

काठमाडौं । शिक्षकहरुको आन्दोलनको क्रममा भएको झडपमा परी पत्रकार सविना कार्की घाइते भएकी छन् ।

प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुगेकी थिइन् । सोहिक्रममा शिक्षक र प्रहरीबिच झडप हुँदा प्रहरीले हानेको पानीको फोहराले लागर उनी घाईते भएकी हुन् ।

पानीको फोहोराले आँखामा लागेर घाईते भएकी कार्कीलाई प्रहरीले उद्दर गरेको थियो । उनको आँखाबाट रगत बगिरहेको थियो ।

उनलाई पहिला वीर अस्पताल लगिएको र आँखामा चोट देखिएपछि तिलगंगा आँखा अस्पतालमा अहिले उपचार भइरहेको लगिएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।