२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो



अ+ अ-

काठमाडौं । संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रिय मानव अधिकार आयोगको औचित्य समाप्त भएको जनाउनु भएको छ ।

आचार्यले फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय मानव अधिकार आयोगको औचित्य माथी प्रश्न उठाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ –

राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र “जीउॅंदा मान्छै” भन्ने सबै नराम्रोसंग चुक्यौं। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बॉंकी रहेन।एकपटक निष्पक्ष छानबिन गर सरकार त भनौ !

आफनो स्टाटस फेसबुकबाट हटेको दाबी गर्दे आचार्यले ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका गर्नुभएको छ ।

उहाँले लेख्नु भएको – मेरो भर्खरैको स्टाटस फेसबुकमा सीन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’