२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा थप १८ जना पक्राउ



अ+ अ-

काठमाडौं । तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले राजावादीको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा १८ जनालाई पक्राउ गरेको हो ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु र दर्जनौँ घाइते तथा तोडफोडका घटना भएका थिए ।

सोहि घटनामा पक्राउ परेका ४१ जनामाथि म्याद थप गरेर अनुसन्धान भईरहेको छ । पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन् ।