१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ ।

अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताएअनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनस्र्थापित गरिएको हो । उहाँले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि बताउनु भयो ।

मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए ।