१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखकाली मन्दिरमा



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिपीठको दर्शनका लागि गोरखाको गोरखकाली मन्दिरमा पुग्नुभएको छ ।

पूर्वराजा शाह विभिन्न शक्तिपीठको दर्शन गर्ने क्रममा आज गोरखाकाली मन्दिर पुग्नुभएको हो । उहाँले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

गत फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्व राजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

यस्तै एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उहाँलाई त्रिभुवन विमानस्थलमा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।