२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन निर्माणको शिलान्यास



फाइल फोटो
अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यातायात व्यवस्था कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने बताउनुभएको छ ।

आज जनकपुरधामको वडा नं. ८ स्थित यातायात व्यवस्था कार्यालयको भवन निर्माणको शिलान्यास गर्दै उहाँले भवन निर्माणपछि सेवाप्रवाहमा पनि सहज हुने उल्लेख गर्नुभयो ।

त्यसअवसरमा प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री रायले यातायात क्षेत्रमा रहेको बिचौलिया गतिविधि र दुरुपयोग रोक्न स्वचालित परीक्षण केन्द्रसहितको कार्यालय भवन बन्न लागेको बताउनुभयो ।

भवन निर्माणका लागि सीता कुण्डका महन्तरामनरेश दासले एक बिघा जग्गा उपलब्ध गराउनुभएको यातायात व्यवस्था कार्यालयका प्रमुख सिंहले जानकारी दिनुभयो ।रासस




भर्खरै