• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

एमाले नेता नारदमुनी रानालाई कोरोना संक्रमण



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनी अहिले होम आइसोलेशनमा बसेका छन् ।