• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

टिचिङ अस्पतालमा कार्यरत ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत चिकित्सक र कर्मचारी गरी कार्यरत ६० जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।

विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भएको हो । 

यसैबीच, चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

टिचिङमा हाल ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।