काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्।
यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए।