६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

कैलाली। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका उनलाई कञ्चनपुर भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।