४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा पक्राउ परेका दुई अभिनेत्री रिहा



अ+ अ-

काठमाडौँ। बंगलादेशमा पक्राउ परेका दुई फिल्म अभिनेत्री रिहा भएका छन् ।

पक्राउ परेका दुई अभिनेत्रीमा मेहर अफरोज शान र सोहाना साबा रहेको बंगलादेशका मिडियाले उल्लेख गरेका छन् ।

उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो। शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ गरिएको थियो भने सबालाई राति पक्राउ गरी डीबी कार्यालयमा ल्याइएको थियो।