१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु परियारको स्वरमा ‘कल कल बगेको खोली’ गीत सार्वजनिक (भिडियो सहित )



अ+ अ-

काठमाडौँ । गायक राजु परियार को आवाजमा मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ सार्वजनिक भएको छ । गीतमा राजुलाई गायिका मन्दिरा थापा मगरले साथ दिएकी छिन् ।

सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको गीत सुन्दर हमाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।

‘कल कल बगेको खोली’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस: