११ श्रावण २०८३, सोमबार
,
Latest
नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ र ‘देवा’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । ‘फ्राईडे रिलिज’मा नेपाली हलमा आज देखि ‘एक्टर: टेक वन’सहित ३ फिल्म प्रदर्शनमा आएका छन् ।

हलमा प्रदीप खड्का स्टारर थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टरः टेक वन’, बलिउडको ‘देवा’ र जापानको ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ सञ्चालनमा आएको हो ।

कानूनी अवरोध खेपेको फिल्म ‘एक्टर: टेक वन’ शुक्रबारदेखि दर्शकमाझ आएको हो । रनटाइम १३६ मिनेट र सर्टिफिकेट पीजी रहेको फिल्म राजन भुसाल निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप सहित आना शर्मा, राजवल्लभ कोइराला, दिब्या रायमाझी लगायतको अभिनय छ ।

शाहिद कपुर, पूजा हेग्डे स्टारर बलिउड एक्सन थ्रीलर ‘देवा’ र जापानी भाषाको ‘एक्सन एड्भेन्चर’ एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ पनि रिलिज भएको छ ।




भर्खरै