२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीले म्यान्चेस्टर सिटीलाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन ओस्माने डेम्बेले, ब्राड्ली बार्कोला, जोआओ नेभेस र गोन्कालो रामोसले गोल गरे ।

सिटीका ज्याक ग्रिलिस र एर्लिङ हालाण्डले गोल फर्काए ।

यो नतिजासँगै पिएसजी ७ खेलबाट १० अंकका साथ तालिकाको २२ औं स्थानमा छ भने सिटी ८ अंकका साथ २५ औं स्थानमा छ ।