४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको नयाँ दिल्लीमा सम्पन्न खो खो विश्वकपमा उपविजेता बनेका नेपाली पुरुष र महिला दुवै टोलीलाई बधाई दिएको छ ।

रास्वपाले केन्द्रिय कार्यालयमा आयोजित एक समारोहका बीच टोलिलाई बधाई तथा शुभकामना दिएको हो ।

यो सफलता टोलिको अथक मिहिनेत, प्रतिबद्धता, र नेपालप्रतिको अपार माया तथा समर्पणको परिणाम रहेको भन्दै यस उपलब्धिले नेपाललाई विश्वमञ्चमा गर्व गर्नलायक स्थान दिलाएकोमा गौरवान्वित भएको रास्वपाले जनाएको छ ।

भविष्यका दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ चुम्ने हौसला प्राप्त होस् भन्ने शुभकामना पनि रास्पपाले टोलिलाई दिएको छ ।