११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण, ४३५ निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ वटा नमुना परीक्षणमा  मा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।