२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियन्ता आशिका तामाङ पक्राउ



अ+ अ-

काठमाडौँ । सामाजिक अभियन्ता तथा अभिनेत्री आशिका तामाङ पक्राउ परेकी छन् ।

नेपाल प्रहरीले आशिकालाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले बताए ।

पक्राउ पर्नुअघि आशिकाले प्रहरीले आफूलाई पक्राउ गर्दै भनेर सामाजिक सञ्जालमा भिडियो हालेकी थिईन् । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत गौशलमा लगिएको छ ।