२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्किएद्वारा १२ दिनमा ५३६ आईएस संदिग्ध पक्राउ



अ+ अ-

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले गत १२ दिनमा राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) का ५३६ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

अभियोजनकर्ता, राष्ट्रिय खुफिया संगठन र प्रहरीको आतंकवाद विरोधी इकाईको समन्वयमा ५७ प्रान्तमा सञ्चालन गरिएको थियो ।

टर्कीएले २०१३ मा आइएसलाई आतंकवादी संगठन तोकेको थियो ।