८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

यस्तो छ खतिवडासहितका तीन पात्रको राजनीतिक नियुक्तिको इतिहास

यस्तो छ खतिवडासहितका तीन पात्रको राजनीतिक नियुक्तिको इतिहास
अ+ अ-

काठमाडौँ । यतिखेर दुई पात्र सरकारको नियुक्तिका खुबै चर्चाका पात्र बनेका छन्, युवराज खतिवडा र उपेन्द्र कोइराला । खतिवडा प्रधानमन्त्रीका प्रिय पात्र हुन् भने कोइराला उपप्रधानमन्त्रीका सम्धी । देशका कार्यकारी अधिकारवाला नै प्रधानमन्त्री र उपप्रधानमन्त्री त हुन् । यति भएपछि पुगिगो नि । अनि अर्का पात्र पुण्य रेग्मीको भने अहिलेको सत्तासँगको नाता हाललाई खुटाउन सकिएन । भगवान दाहिना भएजस्तै जब जब नेकपा सत्तामा पुग्छ यीनकै मात्र दाहिना हुँदोरहेछ । यीनको मात्र भाग्य खुल्दो रहेछ । यी तीन पात्रले देखिने गरी लिएका राजनीतिक नियुक्तिको संक्षिप्त इतिहास मात्र यहाँ प्रस्तुत गरिएको छ । 

डा.युवराज खतिवडा  

राष्ट्रिय योजना आयोगको सदस्य
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
नेपाल राष्ट्र बैकको गर्भनर 
अर्थमन्त्री
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार
अमेरिकाको राजदुत

उपेन्द्र कोइराला

महाप्रबन्धक –नेपाल खाद्य संस्थान, 
क्याम्पस प्रमुख–महेन्द्र मोरङ क्याम्पस, 
महाप्रबन्धक –नेपाल आयल निगम, 
उपाध्यक्ष–उच्च माध्यमिक शिक्षा परिषद्, 
कार्यकारी प्रमुख–मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा 
हालैमात्र राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा नियुक्त,

पुण्यप्रसाद रेग्मी 
वि.सं २०६० सम्म नेपाल मजदूर किसान पार्टीको वुद्धिजिवी फांटको नेता,
२०६३– तत्कालिन नेकपा माओवादीको कार्यकर्ता, 
२०६६–युवा स्वरोजगार कोषका उपाध्यक्ष, 
२०७३– अर्थमन्त्री कृष्णवहादुर महराका आर्थिक सल्लाहकार, 
२०७५– कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष,
२०७७– कृषि तथा बन विश्व विद्यालयको उपकुलपति,