काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यलय पाँच दिनका लागि बन्द भएको छ ।
पार्टीका नेताहरु अर्जुन नरशिह केसी , गगन थापा सहित अन्य ४ केन्द्रीय सदस्यलाई कोरोना सक्रमण पुष्टि भएपछि पार्टी कार्यलय पाँचदिनका लागि बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैबीच १९ गते बाट बस्ने भनिएको केन्द्रीय समितको बैठक पनि अनिश्चित बनेको छ ।












