१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीद्वारा २८ औं दिनमा अनसनको अन्त्य, सहमति पूर्णरुपमा कार्यान्वयन हुनु पर्ने माग



अ+ अ-

काठमाडौ । २८ दिन देखी अनसनमा रहनु भएका डा.गोबिन्द केसीले गएराती सरकारसँग ८ बुँदे सहमति भएपछि आइतवार बिहान अनसन तोड्नु भएको छ ।

चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आउनु भएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोड्नु भएको हो ।

शनिवार मध्यरातमा डा केसीको माग पुरा गर्न सरकार सहमत भएको थियो।

 शिक्षण अस्पतालमा अनसनमा बस्नु भएका डा .केसीले शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनसन तोड्नु भएको छ।