१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेल अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका ५२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । 

वडाअध्यक्ष विष्णु धितालका अनुसार उनलाई ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेपनि ५ दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृत्यु भइसकेका छन् । ४ पुरुष र ४ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।