२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०३ रनमै समेटियो पोखरा, बोसिस्टो एक्लैले लिए ६ विकेट



अ+ अ-

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको दोस्रो खेलमा कर्णाली याक्सका विलियम बोसिस्टोको शानदार बलिङमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।

टस जितेर ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो । पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्ड्रिस गौसले २५, रेमण्ड रेफर २० तथा कप्तान कुशल भुर्तेलले १० रन बनाए ।

पोखरालाई सस्तो मै समेट्न बोसिस्टोले ४ ओभर बलिङ गर्दा २८ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले एक एक विकेट लिए ।