१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मधेस प्रदेश’को विरोधमा युवाहरुले सांसदको पुत्ला जलाए



अ+ अ-

जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा  युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

प्रदेश नं २ लाई मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा त्यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् । 

२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै मिथिला–भोजपुरा नाम राख्न मागग र्दै युवाहरुले विरोध गरेका हुन् । उनीहरुले ‘मधेश नाम हामीलाई मान्य छैन ।’ भन्दै नाराबाजी समेत गरेका छन् ।