२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजाका के छन् साप्ताहिक कार्यक्रम ?



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बानेश्वरको बागेश्वरी मन्दिरमा पूजा आजा गर्दै हुनुहुन्छ ।

पूर्वराजा शाहले आज १० बजे बागेश्वरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

पूर्वराजा शाह मंगलबार बर्दियाको बाह्रबिगामा हुने श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुने कार्यक्रम छ । उहाँ बिहान ११ बजे कार्यक्रममा पुग्नुहुने छ ।

त्यसैगरी मंसिर २९ गते शनिबार १२ बजे तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुहुने छ । त्यही दिन घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम छ ।